Call Us: +977-9855078254 - Mail Us: [email protected]
Call Us: +977-9855078254 - Mail Us: [email protected]

मालसामान बुझाउने बारेको सूचना ।

मिति : २०८२-०५-३०

यहीँ मिति २०८२ साल भाद्र २४ गते बागमती प्रदेश विश्वविद्यालयको केन्द्रीय कार्यालय हेटौडामा भएको तोडफोड तथा आगजनीका क्रममा विश्वविद्यालयको मालसामान तथा महत्त्वपूर्ण दस्तावेज र कागजातहरू गैरकानुनी रूपमा लिएर जाने व्यक्तिहरूले यथाशीघ्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुझाइदिन हुनका लागि यो सूचना प्रकाशन गरिएको छ।


उपाध्यक्ष
बागमती प्रदेश विश्वविद्यालय