बागमती विश्वविद्यालय र काठमाडौ महानगरपालिका बिच समहती

बागमती विश्वविद्यालय र काठमाडौ महानगरपालिका बिच स्वनिगः क्याम्पसमार्फत कानुन, वातावरण, इन्जिनियरिङ फोहोर ब्यबस्थापन लगायत विषयमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षण सञ्चालन गर्नेबारे समहती पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा बागमती विश्वबिद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल र काठमाडौ महानगरपालिका कार्यबाहक प्रमुख सुनिता डंगोलले हस्ताक्षर गर्नु भएको छ।