१. हेटौडा क्याम्पसका क्याम्पस प्रमुख श्री बालकृष्ण शर्मा घिमिरेले मिति २०८२/१२/२३ गते दिएको राजीनामा स्वीकृत ।
२. माडी क्याम्पसका क्याम्पस प्रमुख श्री नेत्रप्रसाद गौतमले मिति २०८२/१२/२५ गते दिएको राजीनामा स्वीकृत ।
३. हेटौडा क्याम्पस हेटौडा, मकनपुरको क्याम्पस प्रमुखको जिम्मेवारी श्री देवचन्द्र मानन्धर र माडी क्याम्पस माडीको क्याम्पस प्रमुखको जिम्मेवारी श्री रामकृष्ण क्षेत्रीलाई दिइएको।
