बागमती प्रदेश विश्वविद्यालयको आधिकारिक वेभसाइट शुभारम्भ भएको यस महत्त्वपूर्ण अवसरमा म विश्वविद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । आधुनिक प्रविधिको युगमा शिक्षालाई डिजिटल माध्यमबाट अझ प्रभावकारी बनाउने दिशामा यो कदम निकै महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु । नेपालका विद्यार्थीहरूको आकांक्षा अनुरूप, यस विश्वविद्यालयले उत्कृष्ट, समावेशी, रोजगारमूलक, तथा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सफल होस् भन्ने कामना गर्दछ । साथै, आगामी शैक्षिक सत्रदेखि यस विश्वविद्यालयले १३ वटा...
Read More