Call Us: +977-057591192 - Mail Us: [email protected]
Call Us: +977-057591192 - Mail Us: [email protected]

उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता सञ्चालन हुने सम्बन्धी सूचना

सूचना !
मितिः २०८२/१०/१४
यस विश्वविद्यालयले मिति २०८२ / ०९ / ३० गते प्रकाशित विज्ञापन (विज्ञापन नं. ०१/०८२-८३, ०२/०८२-८३, ०३/ ०८२-८३ र ०२१/०८२-८३) बमोजिमका पदहरूमा आवेदन गर्ने उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता सञ्चालन हुने मिति विश्वविद्यालयको website www.bagmatiuniversity.edu.np मा पछि प्रकाशन गरिने छ ।