सारांश : बागमती प्रदेश विश्वविद्यालयको स्थापना नेपालको संविधानद्वारा प्रदत्त अधिकार अन्तर्गत उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिइएको सन्दर्भमा भएको हो । विश्वविद्यालय स्थापना सम्बन्धी पहल २०७५ सालमा अध्ययन समिति गठनसँगै शुरू भई २०७८ मा उच्च शिक्षा ऐन तथा २०७९ मा नियमावली जारी भएपश्चात २०८१ सालमा विधान जारी भई अन्तत: मिति २०८१/०२/२५ मा विश्वविद्यालय विधिवत रूपमा...Read More
Recent Comments