मिति : २०८२-०५-३०यहीँ मिति २०८२ साल भाद्र २४ गते बागमती प्रदेश विश्वविद्यालयको केन्द्रीय कार्यालय हेटौडामा भएको तोडफोड तथा आगजनीका क्रममा विश्वविद्यालयको मालसामान तथा महत्त्वपूर्ण दस्तावेज र कागजातहरू गैरकानुनी रूपमा लिएर जाने व्यक्तिहरूले यथाशीघ्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुझाइदिन हुनका लागि यो सूचना प्रकाशन गरिएको छ। उपाध्यक्षबागमती प्रदेश विश्वविद्यालयRead More
Recent Comments