सूचना !मितिः २०८२/१०/१४यस विश्वविद्यालयले मिति २०८२ / ०९ / ३० गते प्रकाशित विज्ञापन (विज्ञापन नं. ०१/०८२-८३, ०२/०८२-८३, ०३/ ०८२-८३ र ०२१/०८२-८३) बमोजिमका पदहरूमा आवेदन गर्ने उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता सञ्चालन हुने मिति विश्वविद्यालयको website www.bagmatiuniversity.edu.np मा पछि प्रकाशन गरिने छ ।Read More
प्रथम पटक प्रकाशन मिति : २०८२।०९।२९यस विश्वविद्यालयमा रिक्त रहेका देहायका पदहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता र सेवा, सर्त पूरा गरेका योग्य नेपाली नागरिकहरूवाट तपसिल बमोजिम विश्वविद्यालय केन्द्रीय कार्यालय, हेटौँडामा दरखास्त आह्वान गरिन्छ।Read More
Recent Comments