Call Us: +977-057591192 - Mail Us: [email protected]
Call Us: +977-057591192 - Mail Us: [email protected]
Caption Aligned Here

Blog Full Right Sidebar

The Faculty of Management and Law, Bagmati Province University, invites applications from eligible candidates for admission to the Master of Risk and Insurance Management (MRIM) program. About the Program The MRIM program is a four-semester graduate program designed to develop highly skilled professionals in risk management, insurance, reinsurance, actuarial foundations, data analytics, and regulatory frameworks. The...
Read More
सूचना !मितिः २०८२/१०/१४यस विश्वविद्यालयले मिति २०८२ / ०९ / ३० गते प्रकाशित विज्ञापन (विज्ञापन नं. ०१/०८२-८३, ०२/०८२-८३, ०३/ ०८२-८३ र ०२१/०८२-८३) बमोजिमका पदहरूमा आवेदन गर्ने उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता सञ्चालन हुने मिति विश्वविद्यालयको website www.bagmatiuniversity.edu.np मा पछि प्रकाशन गरिने छ ।
Read More
प्रथम पटक प्रकाशन मिति : २०८२।०९।२९यस विश्वविद्यालयमा रिक्त रहेका देहायका पदहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता र सेवा, सर्त पूरा गरेका योग्य नेपाली नागरिकहरूवाट तपसिल बमोजिम विश्वविद्यालय केन्द्रीय कार्यालय, हेटौँडामा दरखास्त आह्वान गरिन्छ।
Read More
मिति : २०८२-०५-३०यहीँ मिति २०८२ साल भाद्र २४ गते बागमती प्रदेश विश्वविद्यालयको केन्द्रीय कार्यालय हेटौडामा भएको तोडफोड तथा आगजनीका क्रममा विश्वविद्यालयको मालसामान तथा महत्त्वपूर्ण दस्तावेज र कागजातहरू गैरकानुनी रूपमा लिएर जाने व्यक्तिहरूले यथाशीघ्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुझाइदिन हुनका लागि यो सूचना प्रकाशन गरिएको छ। उपाध्यक्षबागमती प्रदेश विश्वविद्यालय
Read More
सारांश : बागमती प्रदेश विश्वविद्यालयको स्थापना नेपालको संविधानद्वारा प्रदत्त अधिकार अन्तर्गत उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिइएको सन्दर्भमा भएको हो । विश्वविद्यालय स्थापना सम्बन्धी पहल २०७५ सालमा अध्ययन समिति गठनसँगै शुरू भई २०७८ मा उच्च शिक्षा ऐन तथा २०७९ मा नियमावली जारी भएपश्चात २०८१ सालमा विधान जारी भई अन्तत: मिति २०८१/०२/२५ मा विश्वविद्यालय विधिवत रूपमा स्थापित...
Read More
1 2 3