Call Us: +977-057591192 - Mail Us: [email protected]
Call Us: +977-057591192 - Mail Us: [email protected]
Caption Aligned Here

Blog Full Right Sidebar

१. हेटौडा क्याम्पसका क्याम्पस प्रमुख श्री बालकृष्ण शर्मा घिमिरेले मिति २०८२/१२/२३ गते दिएको राजीनामा स्वीकृत । २. माडी क्याम्पसका क्याम्पस प्रमुख श्री नेत्रप्रसाद गौतमले मिति २०८२/१२/२५ गते दिएको राजीनामा स्वीकृत । ३. हेटौडा क्याम्पस हेटौडा, मकनपुरको क्याम्पस प्रमुखको जिम्मेवारी श्री देवचन्द्र मानन्धर र माडी क्याम्पस माडीको क्याम्पस प्रमुखको जिम्मेवारी श्री रामकृष्ण क्षेत्रीलाई दिइएको।
Read More
कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको समय तालिका प्रकाशनDownload
Read More
सूचना प्रविधि अधिकृत सातौँ तहको कम्प्युटर सीप परीक्षणको कोर्षDownload
Read More
विज्ञापन अनुसार आवेदन दिने उम्मेद्वारको प्रारम्भिक विवरणDownload
Read More
मितिः २०८२ / ११ / २७सूचना !बागमती प्रदेश विश्वविद्यालयमा समायोजन भइ आउने तथा नयाँ नियुक्ति हुने कर्मचारीहरूको कम्प्युटर सीप परीक्षणको कोर्ष तपसिलअनुसारको रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।Computer Skill Test Courses for Staff Proficiency in Software Tools MS Word: Typing ( Nepali, English), formatting professional documents using heading styles, page breaks, margins, and performing mail merges....
Read More
1 2 3 4