बागमती विश्वविद्यालयले आफ्नो स्थापनाको दुई वर्ष पार गरेको छ । अझै पनि विश्वविद्यालय आफ्नो शैशवकालमा नै रहेको छ । बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ बमोजिम प्रदेश सरकारद्वारा स्थापित यस सार्वजनिक विश्वविद्यालयले स्थापनाको दुई वर्षभित्रै ६ वटा सामुदायिक क्याम्पसहरूलाई आफ्नो आङ्गिक क्याम्पसको रूपमा समायोजन गरी आफ्ना तिनवटा सङ्कायहरू व्यवस्थापन तथा कानून, विज्ञान तथा प्रविधि र...Read More
Recent Comments